Sunday, June 9, 2013

पुरुषले जान्नै पर्ने यौन सम्बन्धी 10 तथ्य

type='html'>

यौन सबैको चासोको विषय हो । त्यसैले यौन सँग
सम्बन्धित विषयहरुमा हाम्रो बढि रुची हुन्छ । तर
यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन
सम्बन्धि विभिन्न मानवीय गुण तथा व्यवहार र
तथ्यको बारेमा जानकारी नहुन सक्छ । हामीले
यहाँ पुरुषका यौन सम्बन्धी दश रोचक तथ्य प्रस्तुत
गरेका छौँ ।
१. सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट
महिलाको यौनांग हुँदै पाठेघर सम्म पुग्छन् ।
विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल
एउटा शुक्रकिटले मात्र डिम्ब सँग मिल्ने मौका पाउँछ ।
डिम्ब र शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र
भ्रुणको विकाश हुन थाल्छ । पाठेघरमा पुगेका अरु
शुक्रकिट सोही डिम्बको वरीपरी जम्मा हुन्छन् ।
डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ के
हुन्छ भने त्यहाँ भित्र शुक्रकिट र डिम्बबीच मिलन
भएको छ अर्थात् गर्भाधारण भैसकेको छ ।
२. अक्जिटोसिन हर्मोनले सम्भोगका बेला महिलालाई
मात्र प्रभावित गर्ने मान्यता यसअघि थियो । तर
पछिल्लो अध्ययनले के देखाएको छ भने यो हर्मोनले
महिला र पुरुष दुबैमा यौनिक सक्रियता बढाउँछ र
पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्छ ।
३. टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर
यदि पुरुषको सरीरमा उच्च
मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर
नकारात्मक हुन्छ । सरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन
भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले विवाहबाट
आफ्नो अपमान भएको सम्भिmन्छ जसका कारण
उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ ।
४. विश्वमा सेक्सका बेला मानिसको मृत्यु हुने
गरेका विभिन्न घटना आउने गर्छन् ।
खासगरी बढि मदिरा सेवन गर्ने, असन्तुलित भोजन गर्ने,
कलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध गाँसेका पुरुषहरु
सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढि हुन्छ ।
५. पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ ।
बिसमा एक जना पुरुष असामान्य व्यवहार गर्दै सेक्स गर्न
आनन्द मान्छन् । पुरुषहरु सेक्सको मामिलामा सामाजिक
बन्धन तोड्न तयार हुन्छन् ।
६. जुन पुरुषलाई सेक्सका बेला चरम आनन्द प्राप्त हुन्छ
उसलाई क्यान्सर हुने खतरा हुन्छ ।
७. साहिँली औँलाको लम्बाइले
पुरुषको लिंगको लम्बाइको बारेमा अनुमान गर्न सकिन्छ ।
८. महिला भन्दा पुरुष मान्छे छिटो प्रेममा फस्छन् ।
९. पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन
टेस्टेस्टेरोनलाई प्रभावित गर्छ ।
१०. खानपानले
मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर पार्छ ।

No comments:

Post a Comment